सरकारले समृद्ध कर्णाली उद्यमशिलता कार्यक्रम सञ्चालन गर्ने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलेले नयाँ बानेश्वरस्थित संसद भवनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलेले सरकारको सो नीतिबारे जानकारी गराएका हुन्।
कर्णाली प्रदेशको प्राकृतिक श्रोतलाई स्थानिय जनताको समृद्धीमा उपयोग गर्न स्थानिय तह र निजि क्षेत्रको सहकार्यमा कृषी वन पैदावारमा आधारित समृद्ध कर्णाली उद्यमशिलता कार्यक्रम सञ्चालन गरिने उनले बताएका छन्।
24
Shares
प्रतिक्रिया