आर्थिक वर्ष २०८५/०८६ सम्म नेपालीको अपेक्षित आयु ७३ वर्ष पुर्याउने लक्ष्य राखिएको छ।
मानव विकास सूचकांकमा सुधार गरी ०.६५० पुर्याउने लक्ष्य राखिएको छ। गत आर्थिक वर्षसम्म ०.६०९ रहेको छ।
गत वर्ष ३० मिनेटको दूरीमा स्वास्थ्य संस्थामा पहुँच भएको परिवार ९० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ।
अहिले ७७ प्रतिशत परिवार आधा घण्टामा स्वास्थ्य संस्थामा पुग्न सक्छन्।
27
Shares
प्रतिक्रिया