ad ad

कारोबार


सरकारले बनायो ३४ हजार २६७ किमि सडक

सरकारले बनायो ३४ हजार २६७ किमि सडक

नेपालखबर
जेठ १३, २०८१ आइतबार १३:१३, काठमाडौँ

संघीय सरकारले निर्माण गरेको सडक ३४ हजार २६७ किलोमिटर पुगेको छ।

चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार कुल सडकमध्ये ५३.२ प्रतिशत कालोपत्रे भएको छ। 

बाँकी सडक ग्राभेल र ट्रयाक  खोलिएको छ। अर्थमन्त्री वर्षमान पुनले देशभर सडकको विस्तार र गुणस्तर वृद्धि भएको बताएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .