आशा लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा विष्णुमणि गौतम नियुक्त भएका छन्। आइतबार बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा गौतमलाई सर्वसम्मत रुपमा चयन गरेको हो। गौतमलाई सर्वसाधारण समूह तर्फबाट अध्यक्षमा चयन गरिएको हो। प्रकाशित: जेठ १४, २०८१ सोमबार १७:५७ 42 Shares
प्रतिक्रिया