७५ स्थानीय तहले एकै वर्ष ३ अर्ब ६६ करोड बराबरको सवारी साधन खरिद गरेका छन्।
गत आर्थिक वर्ष नयाँ ४ पांग्रे गाडी खरिदमा साढे ३ अर्ब बढी खर्च गरेका हुन्।
१३० स्थानीय तहले २० करोड ७२ लाख ३८ हजारको दुइपाङग्रे सवारीसाधनसमेत ३ अर्ब ८७ करोड ४३ लाख ५८ हजारको सवारीसाधन खरिद गरेका छन्।
साथै २६४ स्थानीय तहले सवारीसाधन मर्मतमा ७३ करोड ६७ लाख र ३२७ स्थानीय तहले इन्धनमा १ अर्ब ५६ करोड खर्च गरेका छन्।
99
Shares
प्रतिक्रिया