उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ९ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ।
अगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ९ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरिएको बताएका हुन्।
प्रतिक्रिया