स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरी बीमामा पहुँच बढाउन ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको छ। सामाजिक सुरक्षा कार्यक्रम र स्वास्थ्यबीमाबीचको दोहोरोपनलाई हटाउँदा बीमामा विस्तार गर्न उक्त रकम विनियोजन गरिएको हो। प्रकाशित: जेठ १५, २०८१ मंगलबार १६:१९ 45 Shares
प्रतिक्रिया