सरकारले कोइला र पेट्रोलियम पदार्थमा हरित कर लगाउन थालेको छ।
विदेशबाट नेपाल आयात हुने कोइला, विटुमिन, पेट्रोलियम पदार्थमा कर लगाउने भएको हो।
फर्नेस आयल, मोबिल बनाउन प्रयोग हुने बेस आयल, टेक्टाइल आयसमा ट्रान्सफर्मर आयात, मिनिरल टर्पेन्टाइन आय, रबरको प्रशोधिनमा प्रयोग हुने तेल, ह्वाइट आयलमा ५ प्रतिशत हरित कर लाग्ने छ।
त्यस्तै लुब्रिकेन्ट आयलमा १ प्रतिशत, रद्दीका तेलहरुमा १ प्रतिशत लाग्ने भन्सार आर्थिक विधेयकमा उल्लेख रहेको छ।
699
Shares
प्रतिक्रिया