ad ad

कारोबार


मतगणनासँगै २ हजार अंकले ओरालो लाग्यो भारतीय सेयर बजार

मतगणनासँगै २ हजार अंकले ओरालो लाग्यो भारतीय सेयर बजार

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १०:२३, काठमाडौँ

भारतीय लोकसभा चुनावको मतगणनाको प्रारम्भिक अग्रता सार्वजनिक हुनेबित्तिकै मंगलबार बिहान खुलेसँगै भारतीय सेयर बजार ओरालो लाग्न थालेको छ।

बीएसई सेन्सेक्सका अनुसार सोमबार बजार ठूलो उछालका साथ ७६,४०० मा बन्द भएको थियो तर मंगलबार बजार २ हजार अंकले घटेको छ।

निफ्टी सूचकांक आज बिहान २३,१७९.५० मा खुल्यो तर प्रारम्भिक चरणमा नै ६५४ अंकले घटेर २२,६०९ मा पुग्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .