नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचत पत्र तथा नागरिक बचतपत्रका धनीहरुलाई पैसा फिर्ता लिन आग्रह गरेको छ। बैंकले बिहीबार सूचना जारी गरी जेठ मसान्तसम्म परिपक्व भएको बचतपत्रको सावाँ र त्यसबाट आर्जित ब्याज रकम भुक्तानी लिन आउन आग्रह गरेको हो। प्रकाशित: असार २०, २०८१ बिहिबार १७:२५ 39 Shares
प्रतिक्रिया