अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेका छन्। सोमबार शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा शपथ लिएका उनले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन्। प्रकाशित: असार ३१, २०८१ सोमबार १४:४१ 57 Shares
प्रतिक्रिया