युरोपेली संघ (ईयू) र युनिसेफले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रमको तेस्रो चरण कार्यान्वयनका लागि साढे ३ अर्ब बढी अनुदान दिने भएका छन्।
ईयूले २३ मिलियन र युनिसेफले २ मिलियन गरी कुल २५ मिलियन युरो (करिब ३ अर्ब ६७ करोड) अनुदान दिनलागेका हुन्।
उक्त अनुदान सहायता स्वीकार गर्ने निर्णय गत १३ गतेको मन्त्रिपरिषद् बैठकले गरिसकेको छ।
21
Shares
प्रतिक्रिया