ad ad

कारोबार


सूर्यज्योति लाइफ इन्स्योरेन्सबाट बाहिरिँदै एनआईसी एसिया बैंक, ८ लाख कित्ता सेयर बिक्रीमा

सूर्यज्योति लाइफ इन्स्योरेन्सबाट बाहिरिँदै एनआईसी एसिया बैंक, ८ लाख कित्ता सेयर बिक्रीमा

नेपालखबर
भदौ २८, २०८१ शुक्रबार १२:५९, काठमाडौँ

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट एनआईसी एसिया बैंक बाहिरिने भएको छ। 

बैंकको स्वामित्वमा रहेको कम्पनीको सेयर बिक्री गरेर बाहिरिन लागेको हो। 

कम्पनीले बैंकको स्वामित्वमा रहेको ८ लाख १ हजार ४ सय ७६ कित्ता सेयर न्यूनतम २ सय ८ रुपैयाँका दरले बिक्रीमा राखेको हो।

कम्पनीले बिमकको संस्थापक सेयर कारोबारसम्बन्धी निर्देशिका, २०७७ बमोजिम सुरुमा विद्यमान सेयरधनीहरुबाट आवेदन माग गरेको छ। 

सेयरधनीहरुले नकिनेको सेयर भने कम्पनीले पुनः अन्य लगानीकर्ताका लागि बिक्री खुला गर्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .