आँखुखोला जलविद्युत् कम्पनीले अवतरित १७ लाख ५० हजार कित्ता सेयर लिलामीमा राखेको छ।
कम्पनीले १ कित्ता सेयर बराबर १.५ कित्ता हकप्रद सेयर बिक्रीमा राखेको थियो। उक्त सेयर बिक्री नभएपछि कम्पनीले पुन: लिलामीमा राखेको हो।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले सेयर बिक्रीमा राखेको छ।
इच्छुक सर्वसाधारण लगानीकर्ताले असोज ११ देखि २० गतेसम्म खरिदका लागि आवेदन दिन पाउनेछन्।
कम्पनीले नबिल बैंकका शाखा कार्यालयमा आवेदन दिन सक्नेछन्।
30
Shares
प्रतिक्रिया