युनाइटेड इन्स्योरेन्स कम्पनीको कायममुकायम प्रमुख कार्यकारी अधिकृतबाट रमेश कुमार भट्टराई विदा भएका छन्।
गत कात्तिक २४ गतेबाट कामु भट्टराईको करार अवधि सकिएपछि उनलाई विदा गरिएको र नायब प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेललाई नियुक्त गरिएको हो।
कम्पनीका अनुसार भट्टराईको नेतृत्वमा कम्पनीले प्रथम त्रैमासिक अवधिमा गत वर्षको तुलनामा बीमा शुल्क आर्जनमा ४४ प्रतिशतको भारी वृद्धि गर्न सफल भएको जनाएको छ।
3
Shares
प्रतिक्रिया