ad ad

कारोबार


ड्याट्सन रेडि–गोले ल्यायो मनसुन अफर, साढे २ लाखसम्म नगद छुट

ड्याट्सन रेडि–गोले ल्यायो मनसुन अफर, साढे २ लाखसम्म नगद छुट

नेपालखबर
साउन १२, २०७९ बिहिबार १५:४४, काठमाडौँ

ड्याट्सन रेडि–गोले मनसुन अफर ल्याएको छ।

आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले उक्त अफरमा साढे २ लाख रुपैयाँसम्म नगद छुट दिने उल्लेख गरेको छ। 

यसबाहेक चालू आर्थिक वर्षको लागि बीमा समावेश गरिएको कम्पनीको भनाइ छ। मनसुन अफरअन्तर्गत ग्राहकले तीन वर्षको वारेन्टी र तीन वर्षको सर्भिसिङ पाउनेछन्। 

यो अफर नेपालका सबै शोरुमहरुमा लागू हुने कम्पनीको भनाइ छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .