काठमाडौंको भृकुटीमण्डपमा छदिने सवारीसाधन मेला आजदेखि सुरु भएको छ।
१६ गतेसम्म चल्ने नाडा अटो सोको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मंगलबार उद्घाटन गरे।
७५ हजार दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको सोमा खल्ती एपबाट २० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ। सोमा झन्डै २ दर्जन नयाँ विद्युतीय सवारी मोडल नाडा अटो सोमा प्रदर्शनीका लागि राखिएका छन्।
यसपटकको मुख्य आकर्षण नै विद्युतीय गाडी रहेको छ।
२१ तस्बिरमा हेर्नुहोस्
1.0k
Shares
प्रतिक्रिया