नेकपा एकीकृत समाजवादीको वरिष्ठ नेतामा दुई जनाले उम्मेदवारी दिएका छन्।
गत असार तेस्रो साता भएको महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिव चयन भए पनि बाँकी पदाधिकारी तोकिन बाँकी छ।
त्यसका लागि सोमबारदेखि निर्वाचन पक्रिया सुरु भएको छ।
यसै क्रममा राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेतले वरिष्ठ नेता पदका लागि उम्मेदवारी दिएका हुन्।
192
Shares
प्रतिक्रिया