भृकुटीमण्डपमा दुईपांग्रे तथा चारपांग्रे सवारीसाधनको प्रदर्शनी सुरु भएको छ।
काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो सो छ दिनसम्म चल्नेछ।
७५ हजार दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको सोमा चारपांग्रेबाहेक १९ ब्रान्डका दुई पांग्रे सवारीसाधन प्रदर्शनीमा छन्।
दुईपांग्रे ब्रान्डहरु सुजुकी, हिरो, बजाज, यामाहा, टीभीएस, रोयल इन्फिल्ड, अप्रिलिया, भेष्पा, बेनेली, सीएफमोटो, एनआईयूलगायतको उपस्थिति छ।
सोमा ईस्कुटरहरु पनि प्रदर्शनीमा छन्।
तस्बिरमा हेर्नुहोस्
693
Shares
प्रतिक्रिया