बागमती प्रदेश सरकारले स्वदेशी ब्राण्डको मदिरा उत्पादन गर्न सम्भाव्यता अध्ययन थाल्ने भएको छ।
आर्थिक मामिला तथा योजना मन्त्री जगन्नथा थपलियाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै स्वदेशी ब्राण्डको मदिरा उत्पादन गर्न सम्भाव्यता अध्ययन गरिने बताएका हुन्।
अर्थमन्त्री थपलियालले स्थानीय तथा घरेलु मदिरा उत्पादन तथा बजारीकरण लागि सम्भाव्यता अध्धयन गरिने गरि आवश्यक बजेट विनियोजन गरेको बताएका हुन्।
प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयले स्थानीय मदिरा उत्पादनको सम्भाव्यता अध्धयन गरिने बजेट अर्थमन्त्री थपलियाले बताएका हुन्।
27
Shares
प्रतिक्रिया