सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालकमा अनिल ज्ञवाली नियुक्त भएका छन्।
बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले ज्ञवालीलाई सञ्चालकमा नियुक्त गरेको हो।
यही असार १७ गते बैंकको सञ्चालकबाट सजन शर्मा बाहिरिएका थिए। समितिको ४५५औँ बैठकले शर्माको राजीनामा स्वीकृत गरेको थियो।
प्रतिक्रिया