ad ad

कारोबार


कुमारी बैंकको ८८ हजार कित्ता सेयर लिलामीमा, कसले पाउँछ किन्न?

कुमारी बैंकको ८८ हजार कित्ता सेयर लिलामीमा, कसले पाउँछ किन्न?

नेपालखबर
असार ३०, २०८१ आइतबार १३:३०, काठमाडौँ

कुमारी बैंकको ८८ हजारभन्दा धेरै कित्ता लिलामीमा राखिएको छ।

बैंकले संस्थापक सेयरधनीको सेयर लिलामीका लागि राखेको हो। 

आइतबार बैंकले ८८ हजार २०९ कित्ता सेयर खरिद गर्न आवेदन माग गरेको छ। कम्पनीले सेयरधनीको नाम भने खुलाएको छैन।

पहिलो पटक सूचना प्रकाशन गर्दै बैंकले आफ्नै संस्थापक धनीहरुबाट आवेदन माग गरेको हो। ३५ दिनभित्र आवेदन नआएमा बैंकले उक्त सेयर सर्वसाधरणका लागि खुला गर्नेछ।

पछिल्लो समय बैंकबाट धमाधम सेयरधनी बाहिरिन थालेपछि कम्पनीले सर्वसाधारणमा संस्थापक सेयर बिक्री गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .