नेपालमा हाल प्रसारण भइरहेको विश्वकपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाइबरनेट आबद्ध भएको छ।
उच्च गति र अन्य सेवा प्रदायकभन्दा गुणस्तरीय, आकर्षक प्याकेज हाल डिशहोम फाइबरनेटले प्रदान गरिरहेको छ।
डिशहोम फाइबरनेटको उच्च गतिसँगै ग्राहकहरुले आईटीभीमा विश्वकपको प्रसारणको मज्जा पनि लिनसक्नेछन्।
प्रतिक्रिया