आइएमई पे र बीग डिजिटल स्टोरको सहकार्यमा विश्व प्रख्यात साइबर विक अब नेपालमा पनि सञ्चालनमा आएको छ।
मंसिर १३ गतेबाट सुरु भएको यस साइबर विक नामक अफरमा ग्राहकहरुले बिग डिजिटल स्टोरमा ५० प्रतिशतसम्मको छुटमा ल्यापटप, मोबाइल र अन्य सबै सामानहरु खरिद गर्न सक्नेछन्।
आईएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरुले थप १० प्रतिशत छुट, १ हजार रुपैयाँसम्म मात्र पनि प्राप्त गर्न सक्छन्।
ग्राहकहरुले सो अफर बिग डिजिटलको स्टोरहरुमा मात्र पाउन सक्ने बताइएको छ।
27
Shares
प्रतिक्रिया