नेपाली बजारमा बिहीबार पनि सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार १ सय रुपैयाँमा झरेको छ।
त्यस्तै छापावाल सुनको भाउ पनि ९२ हजार ६ सय रुपैयाँमा झरेको छ।
त्यस्तै बिहीबार चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११ सय रुपैयाँमा कारोबार भइरहेको छ।
300
Shares
प्रतिक्रिया