सुनको मूल्य फेरि सस्तो भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला सात सय रुपैयाँले सस्तो भएको हो।
योसँगै आज छापावाल सुन १ लाख १७ हजार ५ सय र तेजाबी सुन १ लाख १६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ।
यता चाँदीको मूल्य पनि आज घटेको छ। योसँगै १ हजार ३ सय ९० रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको हो।
138
Shares
प्रतिक्रिया