ad ad

कारोबार


घट्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार?

घट्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार?

नेपालखबर
जेठ १, २०८१ मंगलबार ११:२७, काठमाडौँ

सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन १ लाख ३७ हजार ४ सय रुपैयाँमा र तेजाबी सुन १ लाख ३६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ। 

त्यस्तै चाँदी आज १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको छ। सोमबार भने छापावाल सुन १ लाख ३८ हजार १ सय र तेजाबी सुन १ लाख ३७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार चाँदी १ हजार ७ सय १५ रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस २ हजार ३ सय ४३ अमेरिकी डलर र चाँदीको २८.४२ डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .