ad ad

कारोबार


सुनको मूल्य घट्यो, आज कति?

सुनको मूल्य घट्यो, आज कति?

नेपालखबर
जेठ २१, २०८१ सोमबार ११:३२, काठमाडौँ

सुनको मूल्य सस्तो भएको छ। 

आइतबारको तुलनामा सोमबार प्रतितोला १ हजार रुपैयाँले मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यसअनुसार छापावाल सुन १ लाख ४१ हजार, तेजाबी सुन १ लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भएको छ। 

यता चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ। योसँगै आज चाँदी १ हजार ८ सय ३५ रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ। 

अन्तर्राष्ट्रिय बजारमा चाँदी २९.९९ डलर र सुन २ हजार ३ सय २० अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .