बुटवल उपमहानगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का तर्फबाट बाबुराम भट्टराईले उम्मेदवारी दर्ता गरेका छन्।
बुटवलस्थित निर्वाचन अधिकृतको कार्यालयमा जुलुसहित पुगेका भट्टराईले उम्मेदवारी दर्ता गरेका हुन्।
उपप्रमुखमा सावित्रा अर्यालकाे उम्मेदवारी दर्ता भएकाे छ।
उम्मेदवारी दर्ता गर्न एमाले उपाध्यक्ष विष्णु पौडेल बुटवल गएका छन्। रुपन्देही पौडेलको गृहजिल्ला हो।
3
Shares
प्रतिक्रिया