गायक तथा संगीतकार भक्तराज आचार्यलाई श्रद्धाञ्जली दिने क्रम जारी छ।
श्रद्धाञ्जलीका लागि अहिले उनको पार्थिव शरीर संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ।
८१ वर्षीय आचार्यको आइतबार निधन भएको हो। अस्वस्थ भएपछि ललितपुरस्थित मेडिसिटी अस्पताल लाँदै गर्दा बाटैमा उनको मृत्यु भएको हो।
आज उनको राष्ट्रिय सम्मानका साथ बिदाइ गर्न लागिएको हो।
324
Shares
प्रतिक्रिया