तत्कालीन नेकपा माओवादीले चलाएको सशस्त्र माओवादी जनयुद्धमा आधारित रहेको टेलिफिल्म राधाकृष्ण प्रसारण हुने भएको छ।
शुक्रबारदेखि आउने टेलिफिल्मको पहिलो शो भने बिहीबार देखाइएको छ। मण्डलाथिएटरमा देखाइएको शोमा माओवादी जनयुद्धका प्रमुख नेताद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईले सँगै हेरेका थिए।
टेलिफिल्म हेरेपछि प्रचण्ड र बाबुरामसँग उक्त फिल्मका कलाकारहरुले सामूहिक तस्बिर समेत खिचाएका थिए। कलाकार मरिचमान श्रेष्ठ ‘बल्छीध्रुबे’ सहित कलाकारले निर्माण गरेका हुन।
60
Shares
प्रतिक्रिया