अभिनेता निखिल उप्रेतीले हेयर ट्रान्सप्लान्ट गरेका छन्। दरबारमार्गमा अवस्थित ‘आवरण स्कीन एण्ड हेयर क्लिनिक’मा सर्जन डा.रुपक घिमिरेले निखिलको नयाँ हेयर ट्रान्सप्लान्ट गरेका हुन्।
आधुनिक प्रविधि र विशेषज्ञहरुको निगरानीमा निखिलले कपाल रोपेका हुन्।
फिल्मको छायांकनमा जादाँ लाईट, क्म्यामेराको किरणसंगै विभिन्न केमिकल, मेकअपका सामाग्री, धुवा, धुलो, घाम, पसिना आदिका कारण आफ्नो कपालमा समस्या देखिएको निखिलले सुनाए।
डा. घिमिरेसँग हेयर कन्सल्ट गरिरहेका निखिलले आवरणमा अनुभवी सर्जनहरूसँगै उच्चतम प्रविधि उपलब्ध भएका कारण हेयर ट्रान्सप्लान्ट गर्न तयार भएको बताए।
हेयर ट्रान्सप्लान्ट गरेका निखिल अबको ६ महिनापछि नयाँ कपालका साथमा पर्दामा फर्किनेछन्।
1.6k
Shares
प्रतिक्रिया