ad ad

कला


कैट्रिना कैफलाई पनि कोरोना संक्रमण

कैट्रिना कैफलाई पनि कोरोना संक्रमण

नेपालखबर
चैत २४, २०७७ मंगलबार ११:५९,

बलिउड अभिनेत्री कैट्रिना कैफलाई पनि कोरोना संक्रमण भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार कोरोना पुष्टि भएपछि अहिले उनी होम क्वारेन्टिनमा बसेकी छन्।

यसअघि अक्षय कुमार, गोविन्दा, आमिर खानलगायत बलिउडका १२ कलाकारलाई कोरोना संक्रमण भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

यो पनि : बलिउडका चर्चित १२ कलाकारलाई कोरोना संक्रमण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .