उनी प्राय इन्स्टाग्राममा फोटो तथा भिडिओहरु अपलोड गरिरहेकी हुन्छिन्।
स्पेनिस मोडल र नृत्यकार उनले हालै इन्स्टामा अपलोड गरेको एउटा भिडिओ भाइरल भइरहेको छ।
इन्स्टाग्राममा उनले कुकुरसँग नाचेको भिडिओ हालेकी हुन्। उनलेजस्तै कुकुरले पनि नृत्य गरेको देखिएको छ।
यो भिडिओलाई धेरैले मन पराएका छन्। दुई दिन अगाडि पोस्ट भएको यस भिडिओमा २३ लाखभन्दा बढी लाइक्स आएको छ।
(भिडिओ)
प्रतिक्रिया