फेवातालमा डुबेर एकजनाको निधन भएको छ। पोखरा २३ पामे खपौंदीमा रहेको फेवातालमा माछा मार्ने क्रममा शनिबार कास्की अन्नपुर्ण गाउँपालिका घान्द्रुक घर भएका ६३ को मिन गुरुङको मृत्यु भएको हो। प्रहरीले साँझ सवा सात बजे उनको शव भेटेको हो। प्रकाशित: जेठ १३, २०८० शनिबार २१:४२ 231 Shares
प्रतिक्रिया