ad ad

ग्लोबल


रुसले रातभर युक्रेनमा प्रहार गर्‍यो २४ वटा ड्रोन

रुसले रातभर युक्रेनमा प्रहार गर्‍यो २४ वटा ड्रोन

फाइल फाेटाे


नेपालखबर
बैशाख २१, २०८० बिहिबार १९:२४, किभ

रुसले युक्रेनविरुद्ध रातभरमा २४ वटा ड्रोन प्रहार गरेको  छ।

तीमध्ये १८ वटालाई खसालिएको युक्रेनको वायु सेनाले जनाएको छ। 

आक्रमणकारीहरूले २४ शाहेद - १३६-१३१ सम्म आक्रमण ड्रोनहरू प्रक्षेपण गरेको र युक्रनको वायु सेनाले अन्य वायु रक्षा एकाइहरूसँगको सहकार्यमा १८ वटा ड्रोनहरू खसालेको बताएको छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .