भारतको विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले मोटरसाइकलमा लद्दाख भ्रमणको तस्बिरहरू सार्वजनिक गरेका छन्। वायनाडका सांसदसमेत रहेका गान्धीले शनिबार लद्दाखस्थित प्यागोङ तालमा पुगका तस्बिरहरू इन्टाग्राममार्फत साझा गरेका हुन्।
गान्धीले लेखेका छन्, ‘हाम्रो बाटोमा प्यागोङ ताल, जुन मेरो बुबा भन्नुहुन्थ्यो, संसारको सबैभन्दा सुन्दर ठाउँहरू मध्ये एक हो।’
तस्बिरहरूः
321
Shares
प्रतिक्रिया