ad ad

ग्लोबल


सात शिशुको हत्या कसुरमा यी बेलायती नर्सलाई आजीवन कारावास

सात शिशुको हत्या कसुरमा यी बेलायती नर्सलाई आजीवन कारावास

नेपालखबर
भदौ ४, २०८० सोमबार २०:२४, काठमाडौँ

बेलायती सिरियल किलर नर्स लुसी लेटबीलाई सात शिशुको हत्या र ६ जनाको हत्या प्रयास कसुरमा आजीवन कारावासको सजाय सुनाइएको छ। 

म्यानचेस्टरमा न्यायाधीश गसले लुसी लेटबीको क्रूर कार्यहरू वास्तवमै डरलाग्दो भएको बताए। 

लेटबीलाई चेशाइरको काउन्टेस अफ चेस्टर अस्पतालमा ७ शिशु हत्या र ६ जनाको हत्या प्रयासमा दोषी ठहर गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .