मुसलधारे वर्षा र तीव्र गतिको हावाबीच टाइफुन हाइकुई आँधी अहिले ताइवानको दक्षिणपूर्वी भागमा पुगेको छ।
हाल सो क्षेत्रमा १९० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार घरेलु उडानहरू रद्द गरिएका छन् र करिब ४ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
Rain forecast today and tomorrow as Typhoon Haikui made landfall in Taitung County this afternoon
Source: Central Weather Bureau & National Science and Technology Center for Disaster Reduction pic.twitter.com/yWPYkNbuha — Taipei Times (@taipei_times) September 3, 2023
सबे स्कुल र कलेज बन्द गरिएका छन् भने कामदारहरूलाई एक दिन बिदा दिइएको छ।
ताइवानको सुदूर दक्षिणपूर्वको पहाडी र थोरै जनसंख्या भएको क्षेत्रमा हाइकुई चक्रवात आइतबार दिउँसो जमिनमा बज्रिएको थियो।
पछिल्लो चार वर्षमा ताइवानमा सिधै बज्रिएको यो पहिलो आँधी हो।
30
Shares
प्रतिक्रिया