ad ad

ग्लोबल


भारतको आन्ध्र प्रदेशमा २ रेल आपसमा ठोक्किँदा ६ जनाको मृत्यु, २५ घाइते

भारतको आन्ध्र प्रदेशमा २ रेल आपसमा ठोक्किँदा ६ जनाको मृत्यु, २५ घाइते

नेपालखबर
कात्तिक १३, २०८० सोमबार ७:५४, काठमाडौँ

भारतको आन्ध्र प्रदेशमा दुईवटा रेल आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ। घटनामा अन्य २५ जना भन्दा धेरै घाइते भएका छन्।

विशाखापट्टनम-पलासा र विशाखापट्टनम-रायगडा चल्ने दुई रेल आपसमा ठक्कर खाँदा दुर्घटना भएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ। 

आन्ध्र प्रदेशका मुख्यमन्त्री जगन मोहन रेड्डीले रेल दुर्घटनाका मृतक र घाइतेको तत्काल उद्धार तथा राहतका लागि विभिन्न विभाग, स्वास्थ्य, प्रहरी, राजस्व लगायतका निकायलाई निर्देशन दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .