ad ad

ग्लोबल


इजरायली सेनासँगको भिडन्तमा ४ प्यालेस्टिनीको मृत्यु

इजरायली सेनासँगको भिडन्तमा ४ प्यालेस्टिनीको मृत्यु

फाइल तस्बिर


नेपालखबर
कात्तिक १५, २०८० बुधबार ११:२१,

वेस्ट बैंकको जेनिन सहरमा भएको इजरायली सेनासँगको भिडन्तमा ४ जना प्यालेस्टिनीको मृत्यु भएको छ।

इजरायली सेनाले चलाएको गोली लागेर ४ जनाको मृत्यु भएको हो। साथै अन्य ६ जना घाइते भएको बताइएको छ।

झडपले शरणार्थी शिविरको पूर्वाधारमा ठूलो क्षति पुगेको छ। क्याम्पमा प्यालेस्टिनी लडाकु र इजरायली सेनाबीच झडप भएको थियो।

मारिएकामध्ये एक जना इस्लामिक जिहाद अफसुट जेनिन बिग्रेडका संस्थापक २७ वर्षीय वाम इयाद हानौन रहेको बताइएको छ। -सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .