उत्तर प्रदेशको वाराणासी सिटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झिनो अग्रता कायम गरेका छन्। ६ हजार मतले पछि परेको स्थिति उल्ट्याउँदै मोदी अघि लागेका हुन्।
मोदीले ३६ हजार ४२४ मत प्राप्त गरेका छन्।
विपक्षी कंग्रेसका अजय रायले ३५ हजार ८०५ मत ल्याएका छन्।
उत्तर प्रदेशमा सत्तारुढ एनडीए गठबन्धनले सोचेभन्दा खराब प्रदर्शन गरेको छ।
यद्यपि, राष्ट्रिय स्तरमा एनडीए ३ सयभन्दा ज्यादा सिटमा अगाडि देखिन्छ।
654
Shares
प्रतिक्रिया