ad ad

ग्लोबल


भारतीय निर्वाचन अपडेट : एनडीए २५७, इन्डिया गठबन्धन १६५ सिटमा अगाडि

भारतीय निर्वाचन अपडेट : एनडीए २५७, इन्डिया गठबन्धन १६५ सिटमा अगाडि

मतगणना जारी


नेपालखबर
जेठ २२, २०८१ मंगलबार ९:३१, काठमाडौँ

भारतीय लोकसभा चुनावको मतगणनाको प्रारम्भिक रुझान सार्वजनिक भएको छ।

डेटनेटका अनुसार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन एनडीए २५७  सिटमा अगाडि छ भने विपक्षी कंग्रेस नेतृत्वको इन्डिया गठबन्धन १६५ सिटमा अगाडि छ। अन्य ३४ सिटमा अगाडि छन्।

भारतको १८औँ लोकसभा चुनाव सात चरणमा भएको थियो। लोकसभा चुनावको पहिलो चरणको मतदान अप्रिल १९ मा भएको थियो भने अन्तिम चरणको मतदान जुन १ मा भएको थियो।

आज ५४३ सिटमध्ये ५४२ सिटमा मतगणना भइरहेको हो। 

सुरत लोकसभा सिटमा भने भाजपा उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .