नयाँ वर्ष सन् २०२४ को उत्सव सिड्नीमा शानदार आतिशबाजीका साथ सुरु भयो।
यस क्रममा हार्बर ब्रिज र ओपेरा हाउसको आकाशमा ८ दशमलव ५ टन आतिशबाजी छाडियो।
यस अतिशबाजीको तयारी १५ महिनादेखि चलिरहेको थियो।
अस्ट्रेलियाका पूर्वी सहर सिड्नी, क्यानबेरा र मेलबर्न नयाँ वर्षलाई स्वागत गर्ने देशका पहिलो सहर हुन्।
सिड्नीमा आयोजित नयाँ वर्ष समारोहका केही तस्बिर-
99
Shares
प्रतिक्रिया