ad ad

कर्णाली


अवरुद्ध कर्णाली राजमार्ग सुचारु

अवरुद्ध कर्णाली राजमार्ग सुचारु

नेपालखबर
भदौ २८, २०८१ शुक्रबार १४:७, काठमाडौँ

दुई देनिदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। बुधबार रातिबाट अवरुद्ध रहेको कर्णाली राजमार्ग शुक्रबार दिउँसो १ बजेबाट सञ्चालनमा आएको हो। 

कर्णाली राजमार्ग अन्तरगत कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका १ मा गगने खोला लगायतका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो। 

जिल्ला ट्राफिक कार्यालय कालिकोटका अनुसार दुई दिनदेखि रोकिएका सवारीहरु गन्तव्यतर्फ लागेका छन्। 

प्रहरीका अनुसार अविरल वर्षका कारण पहिरो जादा कर्णाली राजमार्गको गगने खोला, एसमोड र हुम्म लागयतका स्थानमा बाटो अवरुद्ध भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .