आगामी ११ माघमा हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि कर्णाली प्रदेशबाट एमालेका तीन जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
एमालेबाट विमलाकुमारी शाही, हिक्मत विक र डिल्लीप्रसाद भट्टले सोमबार दिउँसो मनोनयन दर्ता गराएका हुन्।
एमालेबाट हुम्लाकी शाही महिला क्लस्टर, दैलेखका विक दलित क्लस्टर र मुगुका भट्ट अन्य क्लस्टरबाट उम्मेदवार बनेका हुन्।
42
Shares
प्रतिक्रिया