कोशी प्रदेशमा दुई जना मन्त्री नियुक्त भएका छन्।
नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले बिहीबार नेकपा एमालेका रामबहादुर राना र माओवादी केन्द्रका गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरेका हुन्।
मन्त्रीद्वयले बिहीबार नै मन्त्री पदको शपथ लिएका छन्।।
उनीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराए।
उनीहरूलाई मन्त्रालयको जिम्मेवारी भने तोकिएको छैन।
66
Shares
प्रतिक्रिया