कोसी प्रदेशले २०८२ साललाई कोशी पर्यटन बर्षको रुपमा मनाउने भएको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै आर्थिक मामिलामन्त्री राम बहादुर मगरले पर्यटन वर्षका लागि १० करोड रुपैयाँ विनियोजन गरेका हुन्। प्रकाशित: असार १, २०८१ शनिबार १६:४६ 36 Shares
प्रतिक्रिया