खोला झैँ बग्दै जाने जस्तै न त हो जिन्दगी
आज भन्दै भोलि भन्दै बिति जाने न त हो जिन्दगी
चल्दैन एकनासले कहिल्यै पनि बद्लिरहन्छ
खोला झैं बग्दै जाने जस्तै न त हो जिन्दगी
आज भन्दै भोलि भन्दै बितिजाने न त हो जिन्दगी
कहिले सुख आउँछ, कहिले दु:ख आउँछ जिउँदै जाँदा
खोला झैँ बग्दै जाने जस्तै न त हो जिन्दगी
आज भन्दै भोलि भन्दै बिति जाने न त हो जिन्दगी
आज यस्तै भयो भोलि त पक्कै राम्रो होला नि भन्दै आशै आशमा बितिजाने आश न त हो जिन्दगी
117
Shares
प्रतिक्रिया