दाङ जिल्लाको राजपुर भैसहवा स्थित राप्ती नदिको बाढीमा फसेका २ जना महिलाको ६ घन्टा पछि सशस्त्र प्रहरीले उद्दार गरेको छ।
बाढीबाट बच्न रुख चढेका उनीहरु रुख समेत बाढिले बगाएपछी सोही ठाउँ बस्ने पबित्रा यादब र राम ललि यादव नदिमा फसेका थिए।
उनीहरुलाइ घर बिदामा रहेका सशस्त्र प्रहरी सहायक हबल्दार सत्यदेब यादबले पौडी खेली सकुसल उद्दार गरेका हुन्।
39
Shares
प्रतिक्रिया